१६७ कोरोना संक्रमित थपिए, १ को मृत्यु | Khabarhub Khabarhub

१६७ कोरोना संक्रमित थपिए, १ को मृत्यु


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार २८३ जनाको पीसीआर परीक्षणमा १५७ र २ हजार १६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २२६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ४ : १९ बजे

जब गुलाम अली गुञ्जिने कार्यक्रममा भनियो– उहाँ आइपुग्नुअघि नै मदिरा पिइसक्नू

काठमाडौं – पाकिस्तानी गजल गायक गुलाम अलीले नेपालमा सांगीतिक प्रस्तुति

सरकारबारे संसद्‍मा चित्रबहादुरको टिप्पणी- स्याल बहुलायो भने सहर पस्छ

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वविशिष्टलाई आजीवन सुविधा दिनेगरी

विद्यार्थीले लेखिरहेकै बेला मध्यपश्चिम विश्वविद्यालयले स्थगित गर्‍यो परीक्षा

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयको गम्भीर लापरबाही गरेको छ । विश्वविद्यालयले आइतबार

पूर्वविशिष्टलाई सुविधा बढाउने होइन, सांसदहरूकै घटाऊँ : प्रकाश ज्वाला

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राज्यलाई भार थपिनेगरि

कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ

धनगढी– कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ परेका छन् । जिल्ला