संसद विघटनको विरोधमा ‘दाहाल–नेपाल’ समूह निकट युवा संगठनद्वारा सिठी जुलुस (भिडियोसहित) « Khabarhub

संसद विघटनको विरोधमा ‘दाहाल–नेपाल’ समूह निकट युवा संगठनद्वारा सिठी जुलुस (भिडियोसहित)


१३ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूह निकट युवा संगठनले काठमाडौंमा सिठी जुलुस निकालेको छ।

लैनचौरबाट सुरु भएको जुलुस असन–इन्द्रचोक हुँदै वसन्तपुर पुगेर सकिएको थियो।

जुलुसमा युवा संघका संयोजक रामप्रसाद सापकोटा, विद्यार्थी संगठनका सह-संयोजक रञ्जित तामाङ, आरती लामालगायत युवा तथा विद्यार्थी सहभागी थिए।

हेरौँ भिडियो

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ८ : ४१ बजे

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह-संयोजकमा श्यामहरि

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक विस्तारका क्रममा

युद्धको तनाव र जलवायु संकट बढ्दै जाँदा ब्रिक्सको मञ्चबाट मोदीले भने, ‘एउटा ठाउँको संकटले सबैलाई छुन्छ’

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र