तेस्रो टेस्टमा भारतले इंग्ल्याण्डलाई हरायो « Khabarhub

तेस्रो टेस्टमा भारतले इंग्ल्याण्डलाई हरायो


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्ल्याण्डविरुद्धको तेस्रो टेस्ट क्रिकेट खेलमा भारतले जीत हासिल गरेको छ ।  बिहीबार राति भएको खेलमा भारत १० विकेटले विजयी भएको हो ।

भारतका लागि रोहित शर्माले नटआउट २५ र शुभमान गिलले नटआउट १५ रन बनाए । दोस्रो खेलमा भारतले इंग्ल्याण्डलाई ८१ रनमै अलआउट गरेको थियो ।

पहिलो खेलमा भारतले १४५ रन बनाएको थियो । यस्तै इंग्ल्याण्ड ११२ रनमै अलआउट भएको थियो ।

पहिलो खेलमा भारतका लागि रोहित शर्माले ६६ रन जोडे । यस्तै अक्षर पटेलले ११ विकेट लिए । पहिलो खेलमा ६ विकेट लिएका पटेलले दोस्रो खेलमामा ५ विकेट लिएर भारतलाई तेस्रो टेस्ट जिताए ।

उक्त टेस्टमा पटेल म्यान अफ दी म्याच घोषित भए । टेस्टमा रविचन्दन आश्विनले ७ विकेट लिएका थिए । भारतले चार खेलको टेस्ट सिरिजमा २-१ को अग्रता लिएको छ ।

यसअघि पहिलो टेस्ट भने इंग्ल्याण्डले जितेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ७ : ०१ बजे

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा