ब्राउन सुगरसहित दुई जना पक्राउ « Khabarhub

ब्राउन सुगरसहित दुई जना पक्राउ


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– लागुऔषधको उच्च कारोवार हुने गरेको झापामा पुनः दुई जना ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

पूर्वीनाका मेची नगर ६ मा पर्ने मेची पुलबाट ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाको टोलीले दमक ९ का २५ वर्षीय रोशन दर्जीलाई पक्राउ गरेको हो । उनको साथबाट ५ ग्राम लागु औषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

सोही विर्तामोड ३ का २१ वर्षीय उदयकुमार शाहसमेत लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार उनको साथबाट पनि ५ ग्राम लागु औषध ब्राउन सुगर बरामद भएको छ ।

केही समययता पूर्वीनाका काँकडभिट्टा हुँदै लागुऔषधको कारोवार बढेसँगै कारोवारीहरु समातिने क्रम पनि बढेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ११ : ०२ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक