विजय जुलुस मनाउने र प्रतिकार गर्नेबीच भेट नगराउन गृहको सर्कुलर « Khabarhub

विजय जुलुस मनाउने र प्रतिकार गर्नेबीच भेट नगराउन गृहको सर्कुलर


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि गृहमन्त्रालयले आफू मातहतका तीनवटै सुरक्षा निकायलाई सर्कुलर जारी गरेको छ।

गृहमन्त्रालयले नेपाली प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई छुट्टा छुट्टै सर्कुलर जारी गरी सर्वोच्चको फैसलापछि विजय जुलुस मनाउने र त्यसका प्रतिकारमा निस्किने जुलुसलाई भेट नगराउने व्यवस्था मिलाउन सर्कुलर जारी गरेको हो। तीनवटै सुरक्षा निकायलाई फरक फरक सर्कुलर जारी गरेपनि त्यसको भाषा भने एउटै रहेको गृह स्रोतले जनाएको छ।

नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि ठाउँ ठाउँमा विजय जुलुस निकाल्दै आएको छ। तर त्यसको प्रतिकारमा जुलुस निस्किएको भने छैन।

तर सम्भावित मुडभेढलाई ध्यानमा राख्दै गृहले आफू मातहतका तीनवटै सुरक्षा निकायलाई विजय जुलुस मनाउने र त्यसको प्रतिकारमा जुलुस निस्किए भेट नहुने वातावरण बनाउन सर्कुलर जारी गरेको हो।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ११ : १५ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्