नेपाल इन्भेष्टमेन्ट बैंक ३५ औं वर्षमा, ८७ शाखामार्फत सेवा प्रदान « Khabarhub

नेपाल इन्भेष्टमेन्ट बैंक ३५ औं वर्षमा, ८७ शाखामार्फत सेवा प्रदान


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्भेष्टमेण्ट बैंकले स्थापनाकालको ३५ औं वर्ष पूरा गरेको छ ।

बैंकले उक्त अवधिमा ग्राहकहरुको निरन्तर विश्वास प्राप्त गरी व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चस्तरमा राख्न सफल भएको जनाएको छ ।

हाल देशभर बैंकको नेपाल इन्भेस्टमेन्ट बैंकले ८७ शाखा, १२८ एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउन सफल भएको छ ।

बैंकले आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा १ अर्ब ५८ करोड ६६ लाख खुद मुनाफा कमाउन सफल भएको छ । त्यस्तै, बैंकको वितरण योग्य मुनाफा ४९ करोड ३८ लाख रुपैयाँ रहेको छ। सोही अवधिमा २ अर्ब ९८ करोड २४ लाख रुपैयाँ खुद ब्याज मुनाफा गरेको हो।

बैंकले आगामी दिनमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोल्दै ग्राहक संजाललाई थप विस्तार गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ३ : ३५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको