चुट्किला : जाँडको घ्याम्पोभित्र मुसो « Khabarhub

चुट्किला : जाँडको घ्याम्पोभित्र मुसो


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाँडको घ्याम्पो भित्र एउटा मुसो खसेछ ।

मुसो : बचाऊ, बचाऊ कोही छ ?

बिरालो : म्याऊँ, म्याऊँ….

मुसा : बिरालो दाइ मलाई बचाऊ, मलाई यो जाँडको घ्याम्पोबाट निकाल न… म जाँडमा डुबेर मर्न चाहन्नँ… बरु मलाई बाहिर निकालेर खाऊ, यो मेरो बाचा भयो तिमीसँग…

बिरालोले बडो मुश्किलले मुसोलाई जाँडको घ्याम्पोबाट निकालेछ ।

निस्किने बित्तिकै मुसो खुरुरु दुलोभित्र छिरेछ…

बिरालो (रिसाउँदै) (साले …मुसा अघि बाचा गरेको होइन, बाहिर आइजा म तँलाई नखाइकन कहाँ छोड्छु र …?

मुसो (दुलो भित्रबाट) : ओ बिरालो दाइ….

अघि जाँड खाएको बेलामा के के भनियो के के ? अब तिमी आफ्नो बाटो लागे हुन्छ…. माइन्ड नगर ल…।

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : ०० बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको