अब्राहम लिङ्कनको एक प्रेरक प्रसङ्ग « Khabarhub

अब्राहम लिङ्कनको एक प्रेरक प्रसङ्ग


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाका तत्कालिन राष्ट्रपति अब्राहम लिङ्कनलाई बाल्यकालमा महापुरुषहरुको जीवन चरित्र पढ्ने शौख थियो । तर, आर्थिक स्थिति राम्रो नभएका कारण पुस्तक किन्न सक्दैनथे ।

एक दिन उनले कसैसँग मागेर एउटा पुस्तक ल्याए । राति अबेरसम्म पढिरहे । निद्रा लाग्न थालेपछि पुस्तक झ्यालको नजिकै राखेर सुते । बिहान उठेर हेर्दा राति परेको पानीको बाछिटाले किताब बिग्रिएको थियो । उनी अत्यन्त चिन्तित भएर किताबवालाको घर गए । किताबवालाले बिग्रिएको किताब लिन अस्वीकार गर्‍यो । नयाँ पुस्तक ल्याएर दिने उनीसँग पैसा थिएन ।

किताबवालाले भन्यो— ‘अँ, पुस्तकको मूल्यको भर्पाइस्वरुप तिमी मेरो खेतमा तीन दिनसम्म धान काट्ने काम गर ।’

लिङ्कन राजी भए । तीन दिनसम्म उसको खेतमा काम गरिरहे ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : १६ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै