ग्रिजम्यानको गोलमा बार्सिलोना विजयी « Khabarhub

ग्रिजम्यानको गोलमा बार्सिलोना विजयी


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एन्टोनी ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले भिल्ला रियलमाथि पुनरागमन जित हात पारेको छ ।

आइबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई २–१ ले हराएको हो ।

बार्सिलोनाको जितमा दुबै गोल ग्रिजम्यानले गरे । खेलको २६औँ मिनेटमा स्यामुएल चुकउन्जेको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । तर, त्यसको दुई मिनेटमै बार्सिलोनाले ग्रिजम्यानको गोलबाट खेल बराबरीमा ल्याएको थियो ।

खेलको ३५औँ मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना २–१ ले विजयी बन्यो ।

बार्सिलोनाले जितसंगै दोस्रो स्थानको रियल मड्रिडसंग अंक बराबरी गरेको छ । दुवै टिमले ७१ अंक भएको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७३ अंक छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : १० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका