कण्डम टेस्टर बन्दै रकुल « Khabarhub

कण्डम टेस्टर बन्दै रकुल


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री रकुल प्रीत सिंह हालका दिनमा आफ्नो फिल्म ‘सरदार का ग्रेण्डसन’का कारण चर्चामा छिन् । यो फिल्मबाहेक उनी चाँडै नयाँ फिल्ममा देखिँदैछिन् ।

दैनिक जागरणका अनुसार रानी स्क्रुवाला आरएसभीपी मुभिज प्रोडक्सनले निर्माण गर्ने फिल्ममा उनी एक कण्डम टेस्टरको भूमिकामा देखिँदैछिन् ।

महिला प्रधान यो फिल्ममा रकुलको भूमिका केही फरक र निकै चुनौतिपूर्ण किसिमको हुनेछ ।

फिल्ममा उनको अपोजिटमा आयुष्मान खुराना हुनेछन् । ‘भारतमा अहिले पनि मानिसहरु कण्डम खिन्न लजाउछन् । यो विषयमा कुरा गर्नु त परको कुरा हो । फिल्म बोल्ड पनि हुनेछ र सँगै कमेडी पनि उस्तै हुनेछ ।’, समाचारमा भनिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : ३५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क