कण्डम टेस्टर बन्दै रकुल « Khabarhub

कण्डम टेस्टर बन्दै रकुल


१३ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री रकुल प्रीत सिंह हालका दिनमा आफ्नो फिल्म ‘सरदार का ग्रेण्डसन’का कारण चर्चामा छिन् । यो फिल्मबाहेक उनी चाँडै नयाँ फिल्ममा देखिँदैछिन् ।

दैनिक जागरणका अनुसार रानी स्क्रुवाला आरएसभीपी मुभिज प्रोडक्सनले निर्माण गर्ने फिल्ममा उनी एक कण्डम टेस्टरको भूमिकामा देखिँदैछिन् ।

महिला प्रधान यो फिल्ममा रकुलको भूमिका केही फरक र निकै चुनौतिपूर्ण किसिमको हुनेछ ।

फिल्ममा उनको अपोजिटमा आयुष्मान खुराना हुनेछन् । ‘भारतमा अहिले पनि मानिसहरु कण्डम खिन्न लजाउछन् । यो विषयमा कुरा गर्नु त परको कुरा हो । फिल्म बोल्ड पनि हुनेछ र सँगै कमेडी पनि उस्तै हुनेछ ।’, समाचारमा भनिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : ३५ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा