चुट्किला : अपाङ्गता भयो भनेर « Khabarhub

चुट्किला : अपाङ्गता भयो भनेर


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माधव रक्सीले मातिँदै सडकमा हिँड्दै थियो, उ एउटा खुट्टा दायाँ र अर्को खुट्टा बायाँ गर्दै लडखडिँदै हिँड्दै थियो । त्यत्तिकैमा एउटा हवल्दारले देखेछ र माधवलाई एक डण्डा हिर्काउँदै भनेछ—

ओई, खुट्टा समेत ठेगानामा छैन, कत्ति पिएको छस् ।

माधव : धन्यवाद, मलाई सम्झाइदिनु भयो कि मैले पिएको छु भनेर, नत्र मैले त यो सम्झिँदै थिए कि अपाङ्गता भयो कि  भनेर ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ४ : ३५ बजे

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको