जोक्स : पहिलो दिन « Khabarhub

जोक्स : पहिलो दिन


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रेमी : सरिता

प्रेमिका : हजुर ।

प्रेमी : आजको म तिमीलाई एउटा कुरो सोधौँ ?

प्रेमिका : सोध न ।

उनी : के साँच्चै तिम्रो जीवनमा आएको म नै पहिलो पुरुष हुँ ?

प्रेमिका : हो नि । म पनि एउटा कुरो सोधौँ ?

प्रेमी : सोध न ।

प्रेमिका : किन सबैजना मलाई यही प्रश्न सोध्छन् जहिले पनि डार्लिङ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ४ : ५८ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को