पीएसजीको अपराजित यात्रा कायमै « Khabarhub

पीएसजीको अपराजित यात्रा कायमै


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा पीएसजीको अपराजित यात्रा जारी छ ।

शनिबार राति भएको खेलमा मोप्लिएरलाई २-० गोलले हराउँदै पीएसजीले ८औँ खेलसम्म अपराजित यात्रा कायम राखेको हो ।

पीएसजीलाई जित दिलाउन  इद्रिसा गुइए र जुलियन ड्राक्सलरले एक एक गोल गरे ।

जितसँगै पीएसजीले सतप्रतिशत जितसहित २४ अंक जोडेर शीर्ष स्थान कायमै राखेको छ । मोप्लिएर ९ अंकसहित ११औँ स्थानमा छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : ११ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका