स्पेनिस ला लिगा : शीर्ष स्थानको रियल मड्रिडको बराबरी « Khabarhub

स्पेनिस ला लिगा : शीर्ष स्थानको रियल मड्रिडको बराबरी


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा भिल्ला रियलसँग गोलरहित बराबरी खेल्दै रियलले अंक बाँडेको हो ।

बराबरीसँगै रियलले दोस्रो स्थानको सेभियासँग तीन अंकको अग्रता लिएको छ । रियलको १७ अंक छ । भिल्ला रियल ८ अंकसहित १०औँ स्थानमा छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : ३६ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका