जर्मन बुंडेसलिगा : मुन्छेनग्लाडबाखको जित « Khabarhub

जर्मन बुंडेसलिगा : मुन्छेनग्लाडबाखको जित


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुंडेसलिगामा मुन्छेनग्लाडबाख विजयी भएको छ ।

शनिबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डलाई मुन्छेनग्लाडबाखले १-० ले हराएको हो ।

मुन्छेनग्लाडबाखको जितमा डेनिस जाकारियाले ३७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै मुन्छेनग्लाडबाख ७ अंकसहित ११औँ स्थानमा छ । हारसँगै डर्टमुन्ड ६ खेलमा १२ अंकसहित चौथो स्थानमा छ  ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ११ : २८ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट