जर्मन बुंडेसलिगा : मुन्छेनग्लाडबाखको जित « Khabarhub

जर्मन बुंडेसलिगा : मुन्छेनग्लाडबाखको जित


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुंडेसलिगामा मुन्छेनग्लाडबाख विजयी भएको छ ।

शनिबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डलाई मुन्छेनग्लाडबाखले १-० ले हराएको हो ।

मुन्छेनग्लाडबाखको जितमा डेनिस जाकारियाले ३७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै मुन्छेनग्लाडबाख ७ अंकसहित ११औँ स्थानमा छ । हारसँगै डर्टमुन्ड ६ खेलमा १२ अंकसहित चौथो स्थानमा छ  ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ११ : २८ बजे

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने