विश्वभर साढे ५ लाख संक्रमित थप, ६४०२ को मृत्यु « Khabarhub

विश्वभर साढे ५ लाख संक्रमित थप, ६४०२ को मृत्यु

३ लाख ७२ हजार संक्रमणमुक्त


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ४५ हजार ६८५ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ३ लाख ७२ हजार ८२३ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ४०२ जना संक्रमितको मृत्यु भएको छ ।

बेलायतका ४७ हजार २४०, रुसमा ३३ हजार ७९६, फ्रान्समा ३३ हजार ४६४, टर्कीमा २४ हजार ४६४, अमेरिकामा १५ हजार ७२३ र ब्राजिलमा १२ हजार १९१ जना संक्रमित थपिएका हुन् ।

निको हुनेमा बेलायतमा ४० हजार ७७७, रुसमा ३८ हजार ४५०, टर्कीमा २९ हजार ६३९, ब्राजिलमा १० हजार ४९६ र अमेरिकामा ४ हजार ९० जना छन् ।

मृत्यु हुनेमा रुसमा एक हजार २३८, ब्रािजलमा २८१, अमेरिकामा २७५, टर्कीमा २२२ र बेलायतमा १४७ जना छन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ६ : ५९ बजे

प्रधानमन्त्रीलाई प्रचण्डले भने- गम्भीर भएर सदनलाई व्यवस्था गरे ठूलो मूल्य चुकाउन पर्ला

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले वालेन्द्र

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै !

एजेन्सी– रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य