विश्वभर साढे ५ लाख संक्रमित थप, ६४०२ को मृत्यु « Khabarhub

विश्वभर साढे ५ लाख संक्रमित थप, ६४०२ को मृत्यु

३ लाख ७२ हजार संक्रमणमुक्त


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ४५ हजार ६८५ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ३ लाख ७२ हजार ८२३ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ४०२ जना संक्रमितको मृत्यु भएको छ ।

बेलायतका ४७ हजार २४०, रुसमा ३३ हजार ७९६, फ्रान्समा ३३ हजार ४६४, टर्कीमा २४ हजार ४६४, अमेरिकामा १५ हजार ७२३ र ब्राजिलमा १२ हजार १९१ जना संक्रमित थपिएका हुन् ।

निको हुनेमा बेलायतमा ४० हजार ७७७, रुसमा ३८ हजार ४५०, टर्कीमा २९ हजार ६३९, ब्राजिलमा १० हजार ४९६ र अमेरिकामा ४ हजार ९० जना छन् ।

मृत्यु हुनेमा रुसमा एक हजार २३८, ब्रािजलमा २८१, अमेरिकामा २७५, टर्कीमा २२२ र बेलायतमा १४७ जना छन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ६ : ५९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना