प्रधानमन्त्री कप – पुलिसविरुद्व ब्याटिङमा एपीएफ, वसन्त, प्रदिप र किशोर बेञ्चमा « Khabarhub

प्रधानमन्त्री कप – पुलिसविरुद्व ब्याटिङमा एपीएफ, वसन्त, प्रदिप र किशोर बेञ्चमा


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेको छ।

कीर्तिपुरस्थित विश्वविद्यालय मैदानमा टस हारेको शसस्त्र प्रहरी बलको एपीएफ क्लब ब्याटिङ गर्ने भएको छ।

विभागीय डर्वीद्वय जित हात पार्ने लक्ष्यमा छन्। पुलिसले यसअघिकै टीमलाई निरन्तरता दिएको छ भने एपीएफले राष्ट्रिय टोलीका भेट्रान बलर वसन्त रेग्मीले आराम पाएका छन्।

उनीसँगै प्रदिप ऐरी र किशोर महतो बेञ्चमा छन्। नियमित खेल्दै आएका उनीहरु पहिलो सेमिफाइनलमा बेञ्चमा राखिएको छ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ९ : ३१ बजे

‘पूर्णबहादुरको सारङ्गी’ टिमकाच तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको