सरकारले सबैलाई नि:शुल्क खोप उपलब्ध गराउँछ : राष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

सरकारले सबैलाई नि:शुल्क खोप उपलब्ध गराउँछ : राष्ट्रपति भण्डारी


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले  सरकारले चरणवद्ध रुपमा सबैलाई नि:शुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराउने बताएकी छिन ।

राष्ट्रपति भण्डारीले कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएकोमा खुसी व्यक्त गर्दै सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उल्लेख गरेकी छिन् ।

उनले सबै नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउने सरकारको निर्णयको सराहनासमेत गरेकी छिन् ।

पहिलो चरणमा कोभिड १९ को खोप उपलब्ध गराउने देशको सूचीमा पर्नुलाई उनलाई सफल राष्ट्रको सफतला भनेकी छिन् ।

खोप उत्पादक राष्ट्रहरुलाई धन्यवाद दिँदै उनले सबै राष्ट्रमा खोपको न्यायोचित वितरण हुनुपर्ने नेपालको मान्यता रहेको पनि बताएकी छिन् ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ५ : १४ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी