सरकारले सबैलाई नि:शुल्क खोप उपलब्ध गराउँछ : राष्ट्रपति भण्डारी « Khabarhub

सरकारले सबैलाई नि:शुल्क खोप उपलब्ध गराउँछ : राष्ट्रपति भण्डारी


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले  सरकारले चरणवद्ध रुपमा सबैलाई नि:शुल्क कोरोना विरुद्धको खोप उपलब्ध गराउने बताएकी छिन ।

राष्ट्रपति भण्डारीले कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएकोमा खुसी व्यक्त गर्दै सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उल्लेख गरेकी छिन् ।

उनले सबै नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउने सरकारको निर्णयको सराहनासमेत गरेकी छिन् ।

पहिलो चरणमा कोभिड १९ को खोप उपलब्ध गराउने देशको सूचीमा पर्नुलाई उनलाई सफल राष्ट्रको सफतला भनेकी छिन् ।

खोप उत्पादक राष्ट्रहरुलाई धन्यवाद दिँदै उनले सबै राष्ट्रमा खोपको न्यायोचित वितरण हुनुपर्ने नेपालको मान्यता रहेको पनि बताएकी छिन् ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ५ : १४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर