पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज हामीले केही रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू लिएर आएका छौं । जुन तथ्य तपाइँले हेरेर बुझ्न सक्नु हुने छ-

१. विषालु माकुरा

माकुराहरुमा विषालु मानिने माकुरा ‘ब्ल्याक विडो’ Black Widow हो । यसको विष ‘र्‍याटल स्नेक’ Rattle Snake को विषभन्दा १५ गुणा खतरनाक मानिन्छ ।

२. बारुदको उपयोगिता

क्यामराको Flash Light आविष्कार हुनुभन्दा अगाडि त्यसको सट्टामाउज्यालो पार्नका लागिबारुद प्रयोग गर्ने गरिन्थ्यो ।

३. घर नम्बर

बजारका घरहरुमानम्बर राख्ने चलन सन् १४६३ माफ्रान्सको पेरिस सहरबाट सुरु भएको हो ।

४. हरियो हाड

निडल फिस Needle Fish र गार फिस Gar Fish को हाडको रङ हरियो हुन्छ ।

५. किमोनो

जापानी राष्ट्रिय पोशाकको नाम ‘किमोनो’ हो । यसको मूल्य १० हजारदेखि १० लाख रुपैयाँसम्म पर्ने गर्छ । यो पोशाक लगाउन दुई घण्टासम्म समय लाग्छ ।

साभार- ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट     

 

 

 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ५ : ४० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल