पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज हामीले केही रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू लिएर आएका छौं । जुन तथ्य तपाइँले हेरेर बुझ्न सक्नु हुने छ-

१. विषालु माकुरा

माकुराहरुमा विषालु मानिने माकुरा ‘ब्ल्याक विडो’ Black Widow हो । यसको विष ‘र्‍याटल स्नेक’ Rattle Snake को विषभन्दा १५ गुणा खतरनाक मानिन्छ ।

२. बारुदको उपयोगिता

क्यामराको Flash Light आविष्कार हुनुभन्दा अगाडि त्यसको सट्टामाउज्यालो पार्नका लागिबारुद प्रयोग गर्ने गरिन्थ्यो ।

३. घर नम्बर

बजारका घरहरुमानम्बर राख्ने चलन सन् १४६३ माफ्रान्सको पेरिस सहरबाट सुरु भएको हो ।

४. हरियो हाड

निडल फिस Needle Fish र गार फिस Gar Fish को हाडको रङ हरियो हुन्छ ।

५. किमोनो

जापानी राष्ट्रिय पोशाकको नाम ‘किमोनो’ हो । यसको मूल्य १० हजारदेखि १० लाख रुपैयाँसम्म पर्ने गर्छ । यो पोशाक लगाउन दुई घण्टासम्म समय लाग्छ ।

साभार- ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट     

 

 

 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ५ : ४० बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन