महिलाले स्तन कसिलो बनाउने घरेलु उपचार विधि « Khabarhub

महिलाले स्तन कसिलो बनाउने घरेलु उपचार विधि


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

— अनारको बोक्रो पिसेर स्तनमा १० दिनसम्म लेप लगाउनाले स्तन कसिलो हुन्छ ।

— स्तन विकास गर्नको निमित्त पानीमा तैरनु, उफ्रनु, कुद्नु राम्रो मानिन्छ ।

— फिटकिरी, कपुर, ओखर र अनारको बोक्रालाई बराबर मात्रामा मिलाई पिसेर स्तनमा लगाउनाले स्तन टाइट एवम् आकर्षक हुन्छन् ।

— चिसो पानीको फोहोरा स्तनमा लगाउनाले स्तन कसिला हुन्छन् ।

— कपडालाई हलुका रुपमा तताई स्तन सेक्नाले स्तन बढ्दछ ।

— धाराको पानी स्तनमा खसाल्नाले स्तन कसिलो हुन्छ ।

मेरो डाक्टर’ पुस्तकबाट

 

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ९ : ५५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर