पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. हात्ती र ह्वेलको तौल

जमिनमा रहने जनावरमा सबैभन्दा गह्रौँ तौल ५,००० किलो अफ्रिकन हात्तीको हुन्छ भने पानीमा रहने ब्लु ह्वेलको तौल हात्तीको भन्दा ३८ गुणा गह्रौँ हुन्छ ।

२. कोषको लम्बाइ

यदि मानिसका सम्पूर्ण कोष एकपछि अर्को गरेर जोड्ने हो भने त्यसको लम्बाइ १,००० कि.मि.सम्म पुग्न जान्छ । अर्थात् पेरिसदेखि रोमसम्म पुग्छ ।

३. लेग हर्न कुखुरा

लेगहर्न कुखुराले ३६४ दिनमा ३७१ वटा अण्डा पार्छ ।

४. पानीको घनत्व

संसाभर लगभग १,७५० प्रकारका उपियाँ पाइन्छन् भने २,७०० प्रकारका टोक्ने जुम्रा र २५० प्रकारका चुस्ने जुम्रा पाइन्छन् ।

५. दोस्रो विश्वयुद्धमा मृत्यु

दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) मा करिब ६ करोड मानिसले ज्यान गुमाउनुपर्‍यो । त्यस युद्धमा सैनिकहरुभन्दा सर्वसाधारण नै बढी मात्रामा मरेका थिए । विशेष तीन कारणहरु— रोग, अनिकाल, हवाई आक्रमणबाट १ करोड ८० लाख जना रसियाली, ४२ लाख जना जर्मन, १९ लाख ७२ हजार जना जापानी, ३९ हजार पाँच सय जना इटालियन, ३७ लाख ५ हजार जना बेलायती र २९ लाख ८ हजार अमेरिकीले ज्यान गुमाएका थिए ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ५ : २० बजे

यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

पर्वत– यस वर्ष जिल्लाबाट रु ३२ करोडको सुन्तला निर्यात गरिएको

यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

पर्वत– यस वर्ष जिल्लाबाट ३२ करोड रुपैयाँको सुन्तला निर्यात गरिएको

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

नयाँ दिल्ली- बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा