सेनाले गोली चलाउँदा १६ प्रदर्शनकारीको मृत्यु « Khabarhub

सेनाले गोली चलाउँदा १६ प्रदर्शनकारीको मृत्यु


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यानमारमा सेनाले गोली चलाउँदा १६ जनाले ज्यान गुमाएका छन् ।

नाविरुद्ध भएको प्रदर्शनमा आज शनिबार विहान १६ जना प्रदर्शनकारीको मृत्यु भएको हो । सडकमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई सेनाले गोली हानेको सीएनएनले जनाएको छ ।

गत फेब्रुअरी १ मा सेनाले सत्ता आफ्नो हातमा लिए यता ३०० भन्दा बढीको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ । शनिबार विहान मारिने प्रदर्शनकारीको टाउको र ढाडमा गोली हानिएको जनाइएको छ ।

थुनामा राखिएकी लोकतन्त्रवादी नेतृ आङ साङ सू चीको रिहाइ माग गर्दै प्रदर्शनकारी सेनाविरुद्ध सडकमा छन् । सेनाविरुद्ध अहिले राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले दबाब दिइरहेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : ५८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको