एसी मिलान लाजियोसँग पराजित « Khabarhub

एसी मिलान लाजियोसँग पराजित


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले लाजियोसँग लज्जास्पद हार व्यहोरेको छ ।

सोमबार राति भएको खेलमा मिलानलाई लाजियोले ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा जाओकिन कोर्रेयाले दोस्रो मिनेटमा गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए ।

खेलको ५१औँ मिनेटमा कोर्रेयाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए । ८७औँ मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई ३-० को सहज जित दिलाए ।

हारसँगै मिलानले ३३ खेलमा ६६ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । लाजियो ६१ अंकसहित छैटौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ९ : १० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी