अभिनेता मिथुनलाई कोरोना संक्रमण « Khabarhub

अभिनेता मिथुनलाई कोरोना संक्रमण


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड दिग्गज अभिनेता तथा राजनीतिकर्मी मिथुन चक्रवर्तीलाई कोरोना संक्रमण भएको छ । उनी अहिले होम क्वारेन्टाइनमा छन् ।

दैनिक भास्करका अनुसार ७० वर्षका मिथुनले आफ्नो करियरमा ३ सय ५० बढी फिल्ममा अभिनय गरेका छन् । जसमा हिन्दी, बंगाली, उडिया, भोजपुरी, तमिल, तेलुगु, कन्नड र पञ्जाबी भाषाका छन् ।

दुई दिन अघि मात्र मिथुनमाथि कोभिड प्रोटोकल तोडेको आरोप लागेको थियो । तृणमूल काँग्रेसका नेता सौगता रोयले बीजेपी नेता दिलीप घोष र मिथुन चक्रवर्ती कोभिड नियम उल्लंघन गर्दै ५ सय बढी मानिसहरुलाई भेला पारेर मिटिङ गरेको दाबी गरेका थिए ।

यो विषयमा उनले चुनाव आयोगमा उजुरी दिँदै उचित कारवाहीको माग गरेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ४ : ०० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा