खाद्य र साल्ट ट्रेडिङले भोलिदेखि खाद्यवस्तुको डेलिभरी गर्ने « Khabarhub

खाद्य र साल्ट ट्रेडिङले भोलिदेखि खाद्यवस्तुको डेलिभरी गर्ने

खाद्यान्न आवश्यक परे यी नम्बरमा फोन गर्नूस


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खाद्य र साल्ट ट्रेडिङले १४ गतेदेखि २० गतेसम्म जारी गरेको निषेधाज्ञाको अवधिमा उपभोक्ताका घर घरमा खाद्यवस्तु डेलिभरी गर्ने जनाएको छ ।

सो अवधिमा किराना पसल तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गर्न प्रशासनले आदेश जारी गरे पछि उपभोक्तामा खाद्यवस्तुको अभाव हुन सक्ने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले होम डेलिभरी गर्ने बताएका छन् ।

उपभोक्ताको अर्डरका आधारमा एक हप्ताभर मोबाइल गाडीबाट खाद्य वस्तुको डेलिभरी हुने भएको हो । साथै खाद्यन्न सम्बन्धी समस्या भएमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  २ : २६ बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा