जगदम्बा मोटर्सले प्रोटोन एक्स७० मोडलको गाडी सार्वजनिक गर्दै « Khabarhub

जगदम्बा मोटर्सले प्रोटोन एक्स७० मोडलको गाडी सार्वजनिक गर्दै


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जगदम्बा मोटर्सले प्रोटोन एक्स७० मोडलको गाडी नेपालमा सार्वजनिक गर्ने भएको छ ।

प्रोटोन मलेसियन अटो मोबाइल कम्पनी हो । प्रोटोनका लागि नेपालमा जगदम्बा मोटर्सले ल्याउन लागेको हो । कम्पनीले असार १६ गते भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने जनाएको छ ।

यसअघि नै गाडी सार्वजनिक गर्न खोजिए पनि दोस्रो चरणको कोरोना भाइरसले नेपालमा निम्त्याएको असहज परिस्थिति तथा लकडाउनका कारण रोकिएको थियो ।

भर्चुअल लन्च कार्यक्रममा सहभागिता जनाएमात्र पनि जगदम्बा मोटर्सले सहभागीहरूलाई बिभिन्न आकर्षक उपहारको समेत व्यवस्था गरेको जनाएको छ ।

भर्चुअल लञ्च कार्यक्रम साँझ ४ बजे पश्चात प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।
उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोनकार्स नेपालको फेसबुक पेजमा (facebook/protoncarsnepal) रहेको The New PROTON X 70 Virtual Launch event क्लिक गरि Going अथवा Interested मा क्लिक गर्नुपर्ने हुन्छ। साथै यस भर्चुअल लञ्च कार्यक्रममा सहभागिता जनाएमा मात्र पनि जगदम्बा मोटर्सले सहभागीहरुलाई बिभिन्न आकर्षक उपहारको समेत व्यवस्था गरेको छ ।
प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी हो जसले १९८५ मा प्रोटोन साँगाको रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ३ : ०८ बजे

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

आर्सनलको नजर नयाँ खेलाडीमा: ७५ मिलियन पाउन्डमा गुइमारेस अनुबन्ध

लन्डन – रियाल मड्रिडका ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई अनुबन्ध गर्ने

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी