पूर्वसांसद मञ्चद्वारा टुहुरेको निधनमा दुःख व्यक्त | Khabarhub Khabarhub

पूर्वसांसद मञ्चद्वारा टुहुरेको निधनमा दुःख व्यक्त


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वसांसद मञ्चले संविधानसभा सदस्य जुठबहादुर (जेबी) टुहुरे खड्गीको निधनमा दुःख व्यक्त गरेको छ ।

मञ्चका कार्यवाहक अध्यक्ष झलनाथ वाग्लेद्वारा आज जारी विज्ञप्तिमा विसं २०७० मा मोरङ जिल्ला क्षेत्र नम्बर ९ बाट निर्वाचित उनको बिहीबार निधन भएकामा दुःख व्यक्त गरिएको हो ।

मञ्चका आजीवन सदस्य टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनमा श्रद्धाञ्जलि अर्पण गर्नाका साथै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ८ : २१ बजे

विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी

पाल्पा- पाल्पाकाे रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग

पहलगम आक्रमणका योजनाकार मारिए

श्री नगर – पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा

भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुर्खेत– भेरी नदीमा पानीको सतह बढेको छ । भेरी नगरपालिका–१

अमेरिकामा बन्दुकधारीको आक्रमण : एक प्रहरीसहित चार जनाको मृत्यु

न्युयोर्क – अमेरिकाको न्युयोर्कमा रहेको एक गगनचुम्बी महलमा भर्खरै भएको

काठमाडौंको नागपोखरीमा नागकाे पूजा (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी