प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त « Khabarhub

प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महारथी प्रभुराम शर्मा नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएका छन् । कायममुकायम प्रधानसेनापति शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले भदौ २४ गतेबाट लागू हुने गरी शर्मालाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालय जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रिपरिषदले शर्मालाई प्रधानसेनापति नियुक्त गर्न सिफारिस गरे बमोजिम राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको पदावधि गत साउन २५ गते सकिएपछि शर्माले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ६ : १२ बजे

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी