१५ वर्षीय बालिकालाई करणी गरेको आरोपमा पक्राउ « Khabarhub

१५ वर्षीय बालिकालाई करणी गरेको आरोपमा पक्राउ


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- १५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बारा कलैया उपमहानगरपालिका वडा नं.१८ मोतिसर टोल बस्ने २१ वर्षीय सुजित कुमार साहलाई करणी अभियोगमा प्रहरले पक्राउ गरेको हो ।

 ८ महिनादेखि ललाई फकाई गरेर ती बालिकालाई  जबर्जस्ती करणी गर्दै आएको र करिब ७ महिनाको गर्भवती बनाएको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई  जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट ५ को म्याद अनुमति लिई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ९ : ४८ बजे

सुरुआती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्यो इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ