यस्तो छ घिउकुमारीको औषधीय महत्व « Khabarhub

यस्तो छ घिउकुमारीको औषधीय महत्व


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जुनसुकै रङको घिउकुमारी भए पनि त्यसको पातभित्रको गुदी वा रसलाई घिउ र मिश्रीसँग खानाले त्यसको फललाई जति सकिन्छ सब्जीका रुपमा पकाएर खानाले खाएको पच्छ ।

गर्मी, तनाव, मन्दाग्नि, कब्जियत आदिलाई दूर गरिदिन्छ ।

सबै किसिमको धातुरोग अर्श, उदरशुल कमलपित्त, अम्लपित्त, मधुमेह, रक्तचाप घाउ, अल्सर, पेट पोल्ने, सुजाक, सम्पूर्ण स्त्री रोगहरुको लागि यो उपयोगी जडीबुटी मानिन्छ ।

यसको लेप बनाई अनुहारमा लगाउनाले अनुहारलाई गोरो बनाउँछ ।

यसको लेप पोले काटेको ठाउँमा लगाउने गर्नाले चाँडै आराम मिल्दछ ।

साभार हाम्रो घरको डाक्टर पुस्तकबाट

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : ५५ बजे

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

रेनु दाहालद्वारा चितवन–३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– चितवन क्षेत्र नम्बर ३ मा नेकपाका उम्मेदवार रेनु दाहालले