चुट्किला : कहिल्यै झगडा भएन « Khabarhub

चुट्किला : कहिल्यै झगडा भएन


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाहको ५० औँ वर्षगाँठमा कुनै पाहुनाले भन्यो- हेरिरहेछु, तपाईं श्रीमान्-श्रीमती निकै खुशी हुनुहुन्छ । के कुनै दिन तपाईंहरु दुईबीच झगडा भएको छ ? कहिल्यै घर छोड्ने सोचाइ आयो ?

श्रीमान्-श्रीमती : कैयौँ पटक यस्तो सोचाइ आयो तर वर्षौं पहिला हामी दुईबीच एउटा सम्झौता भएको थियो । हाम्रा ११ जना बच्चा छन् । उनीहरुका २५ जना बालबच्चा छन् । हामी सधैँ यो ठुलो घरमा रहन्छौँ । हामी श्रीमान्-श्रीमतीमा सम्झौता यो भएको थियो कि हामी दुईमध्ये जसले घर छोडेर जान चाहन्छ, उसले यी सबैलाई लिएर जानुपर्ने छ ।

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ७ : ५४ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका