काठमाडौं उपत्यकामा १६५ कोरोना संक्रमित थपिए « Khabarhub

काठमाडौं उपत्यकामा १६५ कोरोना संक्रमित थपिए


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३२ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १९ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ५ : १० बजे

पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपकामा मोरक्को क्वाटरफाइनलमा पुगेको छ

मोरक्को र स्पेनबीचको खेल पेनाल्टी सुटआउटमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको राउण्ड अफ १६ अन्तर्गत

झापामा महिला अङ्ग्रेजी शिक्षकको सम्मेलन हुँदै

झापा – अङ्ग्रेजी विषयका महिला शिक्षकको सशक्तिकरण गर्ने उद्देश्यले झापामा

मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, अर्को हप्ता वितरण गरिने

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित मेलम्चीको

स्पेन र मोरक्कोबीचको खेल अतिरिक्त समयमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत जारी