काठमाडौं उपत्यकामा १६५ कोरोना संक्रमित थपिए | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा १६५ कोरोना संक्रमित थपिए


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३२ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १९ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ५ : १० बजे

अर्थमन्त्रीले भने- पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित

आईपीएलमा आतंकबादको विरोध : खेलाडीहरू कालोपट्टी लगाएर खेल्ने

काठमाडौं– आज हुने सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीच हुने आईपीएल

वीर अस्पतालमा थपियो ९ वटा बेडको सर्जिकल आईसीयू 

काठमाडौं– वीर अस्पतालमा ९ वटा सर्जिकल आईसीयू बेड थपिएको छ

तलब कार्यान्वयन नभए सेवा ठप्प पार्ने आवासीय चिकित्सकको चेतावनी 

काठमाडौं– आन्दोलनरत निजी मेडिकल कलेजहरूमा कार्यरत आवासीय चिकित्सकहरूले तलब कार्यान्वयन नभएसम्म

बलेफीमा आगलागीबाट २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

सिन्धुपाल्चोक– बलेफी गाउँपालिका-३ धुस्कोटमा आगलागीबाट २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट