माधवनारायणको एक महिने व्रत आजबाट सुरू (फोटो फिचर) « Khabarhub

माधवनारायणको एक महिने व्रत आजबाट सुरू (फोटो फिचर)


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– यस वर्षको एकमहिने माधवनारायण एवं श्रीस्वस्थानी माताको व्रत आज (बिहीबार)देखि सुरू भएको छ ।

काठमाडौँको साँखुस्थित शाली नदी परिसरमा श्रीस्वस्थानी र भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीमा एकमहिने माधवनारायणको व्रत सुरू भएको छ ।

कोरोना कहरले माधवनारायण व्रत औपचारकतामा मात्र सीमित भएपनि बिहानै व्रतालुले हनुमानघाटस्थित त्रिवेणी परम्परागत रुपमा पूजाआजा गरेका छन् ।

हेर्नुहोस तस्वीर

 

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १० : २९ बजे

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ