जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखको शानदार जित « Khabarhub

जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखको शानदार जित


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले दुई दुई गोल गरे । एरिक म्याक्सिमको नाममा एक गोल रह्यो । कोल्नका एलिस स्खेरीले एक गोल फर्काए ।

जितसँगै शीर्ष स्थानको बायर्नले २३ खेलबाट ५२ अंक जोडेको छ । कोल्न २१ अंकसहित १४औँ स्थानमा छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : १२ बजे

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा