वर्ल्डलिंकको सद्भावना दूतमा शृंखला « Khabarhub

वर्ल्डलिंकको सद्भावना दूतमा शृंखला


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सद्भावना दूतमा पूर्वमिस नेपाल शृंखला खतिवडा नियुक्त भएकी छिन् ।

खतिवडा आर्किटेक्चर इन्जिनियरिङमा आफ्नो ब्याचको टपर र समाजसेवामा समर्पित देशकै चर्चित व्यक्तित्वमध्ये भएकीले उनीसँगको सहकार्य प्रेणादायी हुने वर्ल्डलिंकले बताएको छ ।

विश्वस्तरीय इन्टरनेट सेवा दिन वर्ल्डलिंक सधैं प्रयासरत रहेको वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १० : ३९ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य

जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक