चुट्किला : पाईलटको रिस « Khabarhub

चुट्किला : पाईलटको रिस


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईजना नेताहरू हेलिकप्टरमा चढेर बाढीग्रस्त क्षेत्र निरीक्षण गरिरहेका थिए ।

पहिलो नेता- यदि मैले यहाँबाट ५०० को नोट फ्याँके भने यी पीडित जनता कति खुसी होलान है ?

दोस्रो नेता- मैले पनि यहाँबाट १००० को नोट फ्याँके भने झन् कति खुसी होलान त ?

(दुवै नेताको कुरा सुनेर पाइलटलाई साह्रै रिस उठेछ र झोक्किँदै भनेछ)

पाइलट- यदि मैले तपाईंहरु दुवैलाई यहाँबाट फ्याँके भने ती जनताहरु सबैभन्दा बढी खुसी हुन्छन्….।

साभार‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : १२ बजे

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक