‘बी’ डिभिजन लिग : खुमलटारले झम्सिखेललाई १–० ले हरायो « Khabarhub

‘बी’ डिभिजन लिग : खुमलटारले झम्सिखेललाई १–० ले हरायो


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लब विजयी भएको छ । आइतबार भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १–० गोल अन्तरले हराएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जीत दिलाउन महेश राईले निर्णायक गोल गरे । महेशले खेलको तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक गोल हुन पुग्यो । योसँगै खुमलटारले ८ खेलमा १९ अंक जोडेको छ ।

खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी बनाएको छ । शीर्ष स्थानको सातदोबाटोको ७ खेलमा १९ अंक रहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ७ : ४२ बजे

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

काठमाडौं– गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । 

राष्ट्रिय टोपी दिवस दौड प्रतियोगिता (तस्बिरहरू)

ललितपुर– नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको

सुनको मूल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी

राष्ट्रपति पौडेलबाट पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त

म्याग्दीको घतानमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक