विश्वकप छनौटमा नेदरल्यान्ड्सको पहिलो जित | Khabarhub Khabarhub

विश्वकप छनौटमा नेदरल्यान्ड्सको पहिलो जित


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनौट फुटबल अन्तर्गत युरोपियन छनौटमा नेदरल्यान्ड्सले पहिलो जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा लाट्भियालाई २-० ले पराजित गर्दै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन स्टेभेन बेर्घुइस र लुक डी जोङले एक एक गोल गरे ।

जितसँगै समूह ‘जी’ को नेदरल्यान्ड्सले २ खेलमा ३ अंक जोडेको छ ।

नेदरल्यान्ड्स समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स टर्कीसँग पराजित भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ८ : ४५ बजे

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु