विश्वकप छनौटमा नेदरल्यान्ड्सको पहिलो जित « Khabarhub

विश्वकप छनौटमा नेदरल्यान्ड्सको पहिलो जित


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनौट फुटबल अन्तर्गत युरोपियन छनौटमा नेदरल्यान्ड्सले पहिलो जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा लाट्भियालाई २-० ले पराजित गर्दै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन स्टेभेन बेर्घुइस र लुक डी जोङले एक एक गोल गरे ।

जितसँगै समूह ‘जी’ को नेदरल्यान्ड्सले २ खेलमा ३ अंक जोडेको छ ।

नेदरल्यान्ड्स समूहको तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स टर्कीसँग पराजित भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ८ : ४५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो