अमेरिकाले दिने खोप नेपाल ल्याउन सांसद थापाको माग « Khabarhub

अमेरिकाले दिने खोप नेपाल ल्याउन सांसद थापाको माग


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा संघीय सांसद गगन थापाले अमेरिकाले विभिन्न मुलुकलाई बाढ्न लागेको ६ करोड डोज खोप नेपालमा पनि ल्याउन सरकारसँग माग गरेका छन् ।

नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमा आजै तीन वटा ट्वीट गर्दै अमेरिकी सरकारले ६ करोड डोज कोभिड-१९ खोप सहयोगका रूपमा विश्वव्यापी रूपमा प्रदान गर्ने भएकाले त्यो खोप नेपाल ल्याउने पहल गर्न सरकारलाई आग्रह गरेका हुन् ।

उनले काठमाडौँस्थित अमेरिकी दूतावास र  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गर्दै खोप नेपाल ल्याउने पहल थाल्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १ : २३ बजे

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी

हायसको ठक्करबाट एक जनाको मृत्यु

बाँके– राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट

संसद्‍मा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दालाई बन्देज काम हुँदैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले संसद्‍मा लोकतान्त्रिक प्रणालीलाई

कञ्चनपुर-कमला सडक विस्तारमा ढिलासुस्ती

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तारमा भएको ढिलासुस्ती र

जनताप्रति जबाफदेही भएर काम गर्छौँ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आफूहरू जनताप्रति