बालिकामाथि यौन हिंसाको अभियोगमा कैलालीमा गुम्बा संरक्षक पक्राउ « Khabarhub

बालिकामाथि यौन हिंसाको अभियोगमा कैलालीमा गुम्बा संरक्षक पक्राउ


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालिकामाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले कैलालीबाट एक गुम्बा संरक्षकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बालिकामाथि गलत क्रियाकलाप हुने गरेको भन्ने सूचनाका आधारमा गोदावरी नगरपालिका वनखेतस्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षकलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टका अनुसार अहिले उनीमाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १२ : ५४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि