जोक्स : केपीको वेट « Khabarhub

जोक्स : केपीको वेट


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कमरेड केपी ओली मलेसिया जाने क्रममा सिंगापुर अन्तर्राष्ट्रिय एयरपोर्टमा पुगे ।

भिआइपी गेटबाट बाहिर निस्कने क्रममा चेकजाँच नगरीकन खुरुखुरु हिँडेको देखेर सेक्युरिटी हाकिमले रोकिन आदेश दिँदै भन्यो—

सेक्युरिटी : एक्सक्युजमी सर, वेट ।

केपीजीले फनक्क फर्किएर हेरे र भने— सिक्टी किलो ।

साभार  : रमाइला चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ५ : १० बजे

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने