न्यूयोर्कमा पानीपुरी बेच्दै प्रियंका « Khabarhub

न्यूयोर्कमा पानीपुरी बेच्दै प्रियंका


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडकी ‘देसी गर्ल’ प्रियंका चोपडा अहिले हलिउडमा आफूलाई स्थापित गर्न प्रयासरत छिन् । उनी हलिउडका कैयौं ठूला प्रोजेक्टमा व्यस्त छिन् । यही कारण उनले न्यूयोर्कमा खोलेको सोना रेष्टुरेन्टमा जाने मौका पाइरहेकी थिइनन् ।

हालैमात्र उनले आफ्नो व्यस्त समय तालिकाबाट केही समय फुर्सद निकालेर रेष्टुरेन्ट पुगिन् । जहाँ उनले आफ्ना नजिकका साथीहरुसँग निकै मस्ती गरिन् । त्यहाँ उनले आमा मधु चोपडाको जन्मदिन पनि मनाइन् ।

प्रियंकाले सामाजिक सञ्जालमा राखेको तस्वीरमा उनलाई स्टाइलिस लुकमा देख्न सकिन्छ । उनले रेष्टुरेन्टमा साथीहरुसँग पानीपुरी खाइरहेको तस्वीर पनि राखेकी छन् ।

‘मलाई विश्वास नै छैन कि म अन्ततः सोनामा छु । तीन वर्षको योजना पछिको मेहनत सोनामा देखिरहेकी छु’, उनले लेखेकी छन् ।

प्रियंकाको रेष्टुरेन्टमा भारतीय खानेकुरालाई प्राथमिकता दिइएको छ । जसमा पानीपुरी आइटम पनि छ

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १ : ४० बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना