ट्रेलरमा धुर्मुस र सुन्तलीको ‘म त मर्छु कि क्या हो’ « Khabarhub

ट्रेलरमा धुर्मुस र सुन्तलीको ‘म त मर्छु कि क्या हो’


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय सामाजिक काममा सक्रिय कमेडियन जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक भएको छ । धुर्मुसुन्तली युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरमा कमेडीलाई प्राथमिकता दिइएको छ ।

ट्रेलरमा सीताराम ‘धुर्मुस’ र कुञ्जना ‘सुन्तली’कै चरित्रमा देखिएका छन् । फिल्ममा रवि गिरी, बुद्धी तामाङ, विजय बराल, पल्पसा डंगोल, बालदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुनिता थापालगायतको अभिनय छ ।

फिल्ममा सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को निर्माण, निर्देशन, कथा, पटकथा र संवाद रहेको छ । सुबिहानी फिल्म्सको प्रस्तुति रहेको फिल्ममा स्वयत्न योञ्जनको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन र सुदिप बरालको छायांकन छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ४ : ४५ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर